Wednesday, 2 August 2017
जतिसुकै bg भए पनि १ मिनेट समय निकालेर पदनु होला ।
जतिसुकै bg भए पनि १ मिनेट समय निकालेर पढ्नुहोला !! मन परे शरे गर्दै
जानुहोला
कुनै दिन दुई जना दाजुभाई
खोला किनारमा घुम्न
गएछन् । झुक्किएर
भाईले दाईको खुट्टा कुल्चिएछ । दाईले
भाईलाई
एक दह्रो झापड
लगाएछ । भाईले नोबिलिकन चुपचाप
बालुवामा गएर लेखेछ,
‘दाईले आज मलाई पिट्यो ।’ अर्को दिन
फेरि दुवै
सोही किनारमा घुम्न गएछन् ।
पौडी खेलेछन् । खोलामा बाढी आएछ ।
दाईले
भाईलाई बचाएछ । त्यसपछि भाईले
बढो मेहेनतसाथ
ढुंगामा लेखेछ, ‘दाईले
आज मलाई बचायो ।’ दाईले भाईलाई
सोधेछ ,
‘हिजो मैले
पिट्दा खेरी बालुवामा लेखिस् । आज
मैले
बचाउँदा ढुंगामा लेखिस् । किन?’ भाईले
जवाफ
दिएछ, ‘दाई
जीवनमा नराम्रा कुराहरुवालुवामा
लेखिनु पर्छ
ताकि मेटिएर जाऊन् । राम्रा कुराहरु
ढुंगामा लेखिनु पर्छ ताकि सँधै अमर
रहुन् !!
Subscribe to:
Post Comments (Atom)
dxn palan 2018
Good News! DXN eWorld will be introducing a new feature that will go live from 8th November 2017 onwards. With this new feature, you can now...
-
Good News! DXN eWorld will be introducing a new feature that will go live from 8th November 2017 onwards. With this new feature, you can now...
-
DAXEN Daxen International was founded in 1993 by Dr. Lim Siow Jin in Malaysia as a local direct sales company producing Ganoderma Lucidum ...
-
Good morning world उदाउदो सुर्य=सकरात्मक सोच हरियो बिरुवा= वृढ्ढि बिकास पानीको सतह=डि एक्स एन कम्पनी सबैको सम्मान DAXEN Da=ईमानदारिता ...

No comments:
Post a Comment